You are viewing the translated version of अंश दिने वा अंशबण्डा हुने सम्पत्ति जिम्मा राख्ने व्यक्तिका नाममा जारी भएको म्यादको ढाँचा.
………….को छोरा/छोरी/पति/पत्नी ……जिल्ला……….गा.पा./न.पा. वडा नं. ……… बस्ने वर्ष…….कानाउँमा ……… जिल्ला अदालतबाट जारी भएको पन्ध्र दिने म्याद
…………………..बादी र …………..प्रतिबादीभएको …………..मुद्दामा …………अदालतबाट मिति…………………..मा अंशबण्डा गरी दिने गरी अन्तिम फैसला भएकोमा सोफैसला बमोजिम अंशबण्डा छुटृयाई दिनको लागि अदालतबाट डोर खटिई आउँदा तपाईँ फेला नपरेको र तपाईँका एकाघरका उमेरपूरा गरेका व्यक्तिले समेत फाँटवारी बमोजिमको सबै सम्पत्ति दाखिला नगरेकोले तपाईँको घर दैलोमा यो म्याद टाँसीदिएको छ । यो म्याद टाँसेको मितिले बाटाका म्याद बाहेक पन्ध्र दिनभित्र अदालतमा आफैँ उपस्थित हुन वा आफ्नो कानूनव्यवसायी वा वारिस मुकरर गरी आफ्ना जिम्मामा रहेको बण्डा गर्नु पर्ने फाँटवारीमा लेखिएका सबै सम्पत्ति देखाईछुट्याई अंशबण्डा गरी दिन आउनु होला । तपाईँ पनि आउनु भएन र वारिस वा कानून व्यवसायी पनि पठाउनु भएन भने कानूनबमोजिम
हुनेछ ।
सम्बन्धित कर्मचारीको,–
दस्तखतः
नामः
पदः
इति सम्वत् २०…….साल……….महिना ………….गतेरोज………………शुभम् ।